रूढ

वि. [सं.]

  1. उम्रेको वा टुसाएको।
  2. चढेको; आरूढ।
  3. सबैले मानेको; प्रसिद्ध।
  4. व्यवहारमा चलेको; प्रचलित।
  5. वृद्धि भएको; बढेको।
  6. प्रकृतिप्रत्ययको अर्थदेखि भिन्न अर्थ बुझाउने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)