रूढि
ना. [सं.]
- धेरै समयदेखि चलेको प्रथा; चलन।
- उठान; उत्पत्ति; जन्म।
- प्रसिद्धि; फैलोट; वृद्धि।
- प्रचलित अर्थ।
- पहिलेदेखि चलेको; परम्परादेखि मानिँदै आएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)