रूढिबुढी

ना.

  1. बुढापाकादेखि चलिआएको प्रथा; पहिलेदेखि मानिँदै आएको रीतिथिति; पुर्ख्यौली चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)