रूप
ना. [सं.]
- आँखाले थाहा पाइने कुनै व्यक्ति वा वस्तुको आकार र रङ वा वर्ण; अनुहार; चेहरा।
- आकृति; शरीर, देह।
- पहिरन; भेष।
- प्रतिमा; मूर्ति।
- समानता; सादृश्य।
- वाक्यमा प्रयुक्त रूपायित शब्द; फर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)