रूपायन
ना. [सं.]
- शब्दको रूपावली तयार गर्ने प्रक्रिया; लिङ्ग, वचन, पुरुष, कारक, काल, पक्ष, वाच्य, भाव आदि व्याकरणात्मक अर्थ दिने प्रत्ययद्वारा शब्दका विभिन्न रूपहरूको रचना; इनफ्लेक्सन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)