रूपायित

वि. [सं.]

  1. रूपायन प्रक्रिया भएको।
  2. विभक्ति प्रत्यय आदि गाँसिएर नयाँ रूप लिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)