रूपी

वि. [सं.]

  1. अरूको रूप लिएको हो कि भनेजस्तो; रूपधारी; अवतारी।
  2. राम्रो लाग्ने; सुन्दर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)