रूप्म

ना. [सं.]

  1. चाँदी।
  2. चाँदीको मुद्रा (रुपियाँ, मोहर, सुकी आदि)।
  3. राम्रो; सुन्दर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)