रेकड/रेकर्ड
ना. [अङ.]
- स्थायित्व वा प्रामाणिकताका निम्ति पछिसम्म सुरक्षित राखिने कागतपत्र, लेखटिपोट आदि; अभिलेख।
- मिसिल।
- ग्रामोफोन, टेप आदिका गीतहरू भरिएको चक्का; रिकाट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)