रे
निपा.
- लख काट्दा वा प्रत्यक्ष थाहा नभएको कुरो बताउँदा वाक्यको पुछारमा प्रयोग हुने शब्द; अरे (उदा.- भान्दाइ पनि घर आउनुभएको थियो रे।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
निपा.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)