रेखाबन्ध

ना. [सं.]

  1. कुनै विवादास्पद ठाउँमा व्यवस्थित तरिकाले सीमा छुट्ट्याउन लगाइने चिह्न; सीमारेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)