रेखी

ना. [सं.]

  1. कुनै धार्मिक मङ्गलकार्यमा देवता वा पूजाका पात्रहरूको स्थापनाका लागि अबिर, पिठो आदिले बनाइने चित्रमण्डल।
  2. सानो वा मसिनु रेखा; धर्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)