रेचन
ना. [सं.]
- दिसा लगाउने काम वा त्यसका लागि खाइने औषधी।
- कुनै पदार्थलाई शोधन गर्ने काम।
- प्राणायाम गर्दा भित्र तानेको श्वास बाहिर निकाल्ने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)