रेचन्का

ना.

  1. अँडिरको समूहमा पर्ने, फलमा ग्रन्थि र रौँ भएको एक जातको वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)