रेचित

वि. [सं.]

  1. रेचनक्रियाद्वारा बाहिर निकालिएको; जुलाफ गरिएको।
  2. नृत्यमा हातले भाउ लाउने एक प्रकार।
  3. घोडाको एक चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)