रेजिमेन्ट

ना. [अङ.]

  1. सेनाको कम्पनीभन्दा ठुलो समूह; गण।
  2. भएभरको; रिजिमन्ट; सम्पूर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)