रेट्नु
अ.क्रि. [रेत्+नु]
- करौँतीले काटे जस्तै गरी काट्नु; सेर्नु।
- अरूलाई मर्का पार्ने किसिमले वा कसेर मोल लिनु।
- कुनै धारिलो साधनले अर्को कुनै वस्तुमा घोट्नु।
- सारङ्गी, बेला आदि तारबाजा बजाउनका निम्ति गजाले घोट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)