रेट्नु

ना.

  1. ग्राहक, असामी, मोही आदिलाई रेटेर वा कसेर रकम लिने व्यक्ति; रेटाहा मानिस (उदा.- साहिँलो साहुजस्तो रेट्नु त यो गाउँमा अरू कोही पनि छैनन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)