रेतिलो

वि. [रेत+ इला]

  1. रेतको जस्तै धार भएको।
  2. बलौटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)