रेती
ना. [रेत+ई]
- काठपातको काममा करौँतीले काटेको भागलाई सम्म पारेर मिलाउँदै बिट मार्ने चेप्टो वा गोलो ज्याबल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [रेत+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)