रेल

ना. [अङ. रेल-वे]

  1. इन्धन वा वाष्पशक्तिद्वारा लिकमा गुडेर चल्ने, थुप्रै मानिस अटाउने सवारी; रेलवे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)