रेल्नु

स.क्रि. [रेलो+नु]

  1. कुनै वस्तु आवश्यकताभन्दा बेसी हाल्नु; ओइरिनु।
  2. जथाभाबीसँग धेरै खर्च गर्नु; हुरेल्नु।
  3. कुनै वस्तु वा कुरालाई सकेसम्म घचेट्नु; ठेल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)