रे

ना. [सं.]

  1. सङ्गीतका सात स्वर (सा रे ग म प ध नि. मध्ये एक; ऋषभ स्वरको चिह्न।
  2. निम्न श्रेणी मानिएको मानिसलाई सम्बोधन गरिने शब्द; अरे; ओ। (उदा.- रे ब्याधा, तैँले यति राम्रो चरालाई किन मारिस्?)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)