रैतान

ना. [रैती+आन]

  1. रैती वा मोहीहरूको समूह।
  2. दुनियाँ (दिव्य.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)