रैतानी

ना.

  1. रैतानको काम; किसानी।
  2. रैतानसम्बन्धी; रैतानको।
  3. रैतीसम्बन्धी; रैतीको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)