रैती

ना. [अ. रैयत]

  1. कुनै देशको भूभागमा घरजम गरी बस्ने मानिस; प्रजा; दुनियाँ। (उदा.- रैती मोटा भया दरबार बलियो रहन्या छ। दिव्य.)।
  2. अरूको जग्गा कमाउने व्यक्ति; मोही (उदा.- त्यो काजीले रैतीलाई तह लाएर खान सकेन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)