रैथाने
वि. [रह+स्थान]
- कुनै ठाउँको पहिलेदेखिको वा पुरानो बासिन्दा; आदिवासी।
- ठालु; श्रेष्ठ।
- स्थानपति; क्षेत्रपाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [रह+स्थान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)