रैन

ना. [सं. रेणु]

  1. ज्यादै सानो कण; रेणु; धुलो; छारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)