रैबारे
ना. [रैबार+ए]
- मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा 'सम्चार' अर्थमा प्रयुक्त खबर ल्याउने-लैजाने मानिस; खबर ओहोरदोहोर गर्ने मान्छे; समाचारवाहक; सन्देशदूत; हलकारा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [रैबार+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)