रैमट्ट

ना.

  1. विभिन्न वस्तु एकै ठाउँमा पार्ने वा मिलाउने काम; छ्यासमिस; सरोबर।
  2. हुँडल्ने काम; फाँड्ने काम; नामेट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)