रैयत
ना. [अ.]
- रैतीहरूको जमात; रैती; दुनियाँ। (उदा.- सारा रैयतको प्रसन्न मन भो .....।- भानुभक्त आचार्य)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)