रोकटोक

ना.

  1. रोक्का गर्ने, हड्कने काम; प्रतिबन्ध; मनाही।
  2. निषेध गर्नका लागि गरिने सोधपुछ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)