रोकड

ना. [हि.]

  1. नगद रुपियाँ; धन; पुँजी।
  2. धरौट; नासो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)