रोकड बाँकी

ना.

  1. आम्दानीखर्चको जोडघटाउपछि बच्ने रोकड वा नगद धन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)