रोकथाम

ना. [रोक्+थाम्]

  1. कुनै कामकारबाईलाई रोक्ने-अड्याउने काम वा प्रयत्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)