रोकसिङ
ना. [रोक+सिङ]
- गलैँचा बुन्ने चौकोसको भित्र तल्लापट्टि ऊनी धागो आदि अल्झाउन राखिने र गलैँचा बुनिँदै जाने डन्डी वा लट्ठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [रोक+सिङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)