रोक्का पुर्जी

ना.

  1. कुनै भइरहेको कामकारबाई कानुनविपरीत भएमा वा त्यसबाट हानिनोक्सानी हुने भएमा त्यसको चलन वा उपभोग रोक्नका लागि सम्बन्धित सरकारी अड्डाबाट लेखिने पुर्जी; रोकावटपुर्जी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)