रोखपोख

ना.

  1. जग्गाजमिन आदिको उब्जनी हुनेनहुने, असलखराब आदि छुट्ट्याउने र मिलाउने काम।
  2. सापोनापो; सरदर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)