रोचक
वि. [सं.]
- रुचि लाग्ने; चाखलाग्दो; आकर्षक।
- दिल बहलाउने; मनोरञ्जक।
- रुचि वा भोक जगाउने; रुच्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)