रोचना
ना. [सं.]
- कुनै मङ्गलकार्यमा देवतालाई चढाइने अबिरजस्तो रातो चूर्ण; रोरी; रचना।
- शोभा बढाउने वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)