रोजगारी

ना. [फा.]

  1. जीविका वा इलमउद्योगका निम्ति गरिने कुनै काम; कामधन्दा; व्यवसाय; पेसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)