रोजनामचा

ना. [फा. रोजनामचा]

  1. रोज-रोज भएका काम कुराको टिपोट; दैनिकी।
  2. दिनदिनैको हिसाब वा आम्दानीखर्च टिपिएको बही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)