रोजी

वि. [रोज्+ई]

  1. आफूलाई मन परेको; रोजेबमोजिमको।
  2. रोजेको; छानेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)