रोजीछाडी

ना.

  1. धेरैमा राम्रो-राम्रो वा मन परेको लिने र अरू छोड्ने काम; रोज्ने र छाड्ने काम।
  2. भनेजस्तो; मनग्गे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)