रोट
ना. [√रोटो]
- गोरखनाथ, भैरव, देवी आदिलाई भोग लगाइने विशेष प्रकारको ठुलो रोटी।
- ठुलो र बाक्लो खालको रोटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√रोटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)