रोटरी क्लब
ना.
- घुमन्ते क्लब।
- रोटरी इन्टरन्यासनल नामक अन्तर्राष्ट्रिय संस्थाका मातहतमा व्यवसायी तथा व्यापारीहरूले सामाजिक सेवा सुधार्ने र राष्ट्र-राष्ट्रबिचको समझदारी बढाउने उद्देश्यले खोलेको संस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)