रोटरी प्रेस

ना.

  1. समाचारपत्र छाप्ने, पट्याउने, कटिङ गर्ने र वितरणोपयोगीसमेत पार्ने भीमकाय मुद्रणयन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)