रोटारोटी

ना.

  1. सानाठुला रोटीको समूह; रोटो र रोटी (उदा.- खोइ, आफ्नो त रोटारोटी खाँदैमा दिन बित्ने भो!)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)