रोटी
ना. [सं. रोटिका]
- पिठो मुछी रयालेर वा बेलेर फुस्रै अथवा चिल्लोमा पकाइएको खानेकुरो।
- सेलपुरी आदि मिठाई।
- जीवनवृत्ति; जीविका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. रोटिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)