रोटो
ना.
- पातमा पिठो पथारेर पातैले छोपी तावा, ढुङ्गा, भुङ्ग्रो आदिमा हालेर वा तावा, ढुङ्गाहरूमै उक्काउनका निम्ति अलिअलि चिल्लो हालेर पिठो पथारी पकाइने खानेकुरो; बाक्लो ठुलो रोटी।
- बाबर।
- रोटी जस्तै भएर जमेको कुनै वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)